Kath Khabar
आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध
आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर गौशाला मित्रपार्क सडक देखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरी देखि दक्षिण भित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।
चोरी गरी अमेरिका पुर्‍याईएका ४ वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता
चोरी गरी अमेरिका पुर्‍याईएका ४ वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा २ वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।
२९ औँ महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा बाँसुरी बादन प्रतियोगिताका लागि आव्हान
२९ औँ महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा बाँसुरी बादन प्रतियोगिताका लागि आव्हान प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ ।
सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला
सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन्।
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।
दिपावली सकिएसँगै जनकपुरधाममा सुरू भयो छठको तयारी
दिपावली सकिएसँगै जनकपुरधाममा सुरू भयो छठको तयारी छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् ।
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि र हली पूजा गरिँदै
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि र हली पूजा गरिँदै बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
Weather Update