Kath Khabar
साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।
आगामी बजेटको लागि दौडधुप सुरु
आगामी बजेटको लागि दौडधुप सुरु “गत आर्थिक वर्षको आठ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आवको सोही अवधीमा एक खर्ब ८८ अर्बको आयात भएको देखिएको छ ।”
तथ्यहरु भन्छन्- मुलुकको अर्थतन्त्र जोखिममा छैन
तथ्यहरु भन्छन्- मुलुकको अर्थतन्त्र जोखिममा छैन जिज्ञासा छ- के हामी श्रीलङ्का जस्तै सङ्कटमा फस्दैछौं ? तथ्यहरु भन्छन्- अवस्था बिल्कुल त्यस्तो छैन । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सरकारविरुद्ध जनमत बनाउने उद्देश्यका साथ गलत प्रचार गरिएको सत्तारूढ गठबन्धनको निष्कर्ष छ ।
Weather Update