रेकर्ड भएको ३५ वर्षपछि आयो नारायण गोपालको कालजयी गीत 'केही मीठो बात गर' को भिडियो
शुक्रबार, असार २९, २०८०
गायक, अभिनेता रविन तामाङको अन्तिम संस्कार असार २४ गते स्वयम्भूमा गरिने
बिहीबार, असार २१, २०८०
गायक तामाङका शुभेच्छुकहरुलाई उनको अन्तिम संस्कार असार २४ गते आइतबार स्वयम्भूमा गरिने जानकारी ब्यान्डका गिटारिस्ट, अरेंजर हरि महर्जनले जानकारी गराउनु भएको छ।

आफ्नै कोठामा मृत भेटिएका थिए गायक रविन तामाङ
बुधबार, असार २०, २०८०
तामाङकी दिदी भगवतीले मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका लक भएको र भाइ भित्र रहेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्

२० युवा ‘मिष्टर नेपाल २०२३’ को अन्तिम प्रतिस्पर्धामा भिड्दै
मंगलबार, असार १२, २०८०
देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् ।

आफूमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रकाश सपुतको अनुरोध
सोमबार, असार ११, २०८०
गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा बोतल प्रहार भएको थियो । सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन् ।

गायक प्रकाश सपुत माथि स्टेजमै बोतल प्रहार
सोमबार, असार ११, २०८०
याद नेपाली म्युजिक फेस्टिभल भाग २ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागि भएका हुन् । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए ।
साताको लोकप्रीय