Kath Khabar
धरानका मेयर हर्क साम्पाङले पनि रोके 'आदिपुरुष' को प्रदर्शन
धरानका मेयर हर्क साम्पाङले पनि रोके 'आदिपुरुष' को प्रदर्शन उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 'धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला ! जय देश,' उनले लेखेका छन्। 
पोखरा महानगरले पनि हिन्दी फिल्म प्रदर्शनमा लगायो रोक
पोखरा महानगरले पनि हिन्दी फिल्म प्रदर्शनमा लगायो रोक पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।
‘आदिपुरुष’  चलचित्र रिलिज भएदेखि नै विवादमा
‘आदिपुरुष’ चलचित्र रिलिज भएदेखि नै विवादमा सोशल मिडियामा दर्शकहरूले सैफ अली खानको लुकमा ट्रोल गरिरहेका छन् ।
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।
बालेनको चेतावनीपछि भारतीय निर्माण पक्षले हटायो ‘आदिपुरुष’ को विवादित संवाद
बालेनको चेतावनीपछि भारतीय निर्माण पक्षले हटायो ‘आदिपुरुष’ को विवादित संवाद काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सो संवाद नसच्याइएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।
कोरियामा पनि 'नीरफूल' प्रदर्शन
कोरियामा पनि 'नीरफूल' प्रदर्शन भुकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै ब्यान्डले समसामयिक रूपमा नेपालको परम्परागत र लोक संगीत प्रयोग गर्दछ, नेपालको सांगीतिक सम्पदा प्रेरणाको स्रोत हो भन्ने विश्वासका साथ यसको सांगीतिक ढाँचा कुनै पनि संगीत प्रेमी, पारखी तथा संगीतकर्मीको लागी प्रेरणाको श्रोत हुनसक्छ।
Weather Update