Kath Khabar
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल 
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल  वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको बताए ।
नीरफूलको शनिबारको व्यापार उत्साहजनक
नीरफूलको शनिबारको व्यापार उत्साहजनक गणेश हिमालको फेदीमा रहेको रुबी भ्याली र सो आसपासको सुन्दरतालाई चलचित्र नीरफूलमा निकै लोभलाग्दोसँग समेटिएको छ । यो चलचित्रमा प्रस्तुत लोकेशन अत्यन्त सुन्दर भएको पनि दर्शकहरुले बताएका छन् ।
'शकुनी मामा' गूफी पेन्टलको निधन
'शकुनी मामा' गूफी पेन्टलको निधन गूफीले सन् १९७५ मा 'रफू चक्कर' बाट बलिउडमा डेब्यू गरेका थिए। तर उनी सन् १९८८ मा बिआर चोपडाको शो 'महाभारत' बाट चर्चामा आएका थिए।
Weather Update