पछिल्लो समय धेरै दम्पतीहरुमा निःसन्तान बन्ने डर बढ्दै छ, किन ?
शुक्रबार, पुस ६, २०८०
हिमाल किन कालो हुँदैछ ?
मंगलबार, मंसिर २६, २०८०
विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छन् । पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने तथा अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुनेछ ।

तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे
बुधबार, कात्तिक २९, २०८०
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आइतबार, कात्तिक २६, २०८०
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
शनिबार, कात्तिक २५, २०८०
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।

आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ
शनिबार, कात्तिक ११, २०८०
यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
1698110088.jpg)
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
सोमबार, कात्तिक ६, २०८०
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
साताको लोकप्रीय