आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
सोमबार, कात्तिक ६, २०८०
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
शुक्रबार, कात्तिक ३, २०८०
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
आइतबार, असोज २८, २०८०
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
बिहीबार, असोज ११, २०८०
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
साताको लोकप्रीय

