Kath Khabar
शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध
शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो ।
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने  ?
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने ? छोराछोरीलाई फोनबाट टाढा राख्न अभिभावक आफैंले मोबाइलबाट टाढा बस्नुपर्छ । वास्तवमा बच्चाहरूले आफ्ना आमाबाबुबाट सबै राम्रा र खराब बानीहरू सिक्छन् ।
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ?
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ? अंशुवर्माको जस्तो शासन शैलीको अबलम्वन गर्न सके अहिलेको राजनीतिज्ञहरू लोकप्रिय रहन सक्छन् । सबै देश र समाजको समेत प्रगति हुन सक्नेमा विवाद रहनेछैन । उनको शासन प्रणालीबाट हाम्रो देशले एक शिर ठाडो पार्न सहयोग पुग्ने इतिहासको पानामा लेखिएको छ ।
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ?
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ? हिन्दू धर्ममा मनु र शतरूपालाई पृथ्वीको पहिलो मानव मानिन्छ। पृथ्वीमा पहिलो पटक आमनेसामने हुँदा दुवैलाई ब्रह्माबाट प्राप्त संस्कार र पारिवारिक ज्ञानबाट वैवाहिक जीवनमा प्रवेश गर्ने दिशा प्राप्त भयो ।
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस देशको आधाभन्दा बढि संख्यामा रहेका नारीहरू अझै २१औं शताब्दीको वैज्ञानिक युगमा समेत गरिबी, अन्धविश्वास, अशिक्षा र विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने तथा सामाजिक अपहेलना जस्ता व्यवहार सहन नेपाली महिलाहरू बाध्य भएका छन् ।
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो ।
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर सम्पूर्ण हिन्दु समुदायहरुले हर्षेाल्लासका साथ रङ खेली होली मनाउने परम्परा छ ।
घरमा लाफिङ कसरी बनाउने ?
घरमा लाफिङ कसरी बनाउने ?
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ?
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ? "तिमी एक कलाकार भएर पनि म चीनको राजासँग कत्ति पनि नहडबडाउनुको कारण के हो ?" भनेर अरनिकोलाई सोधे । अरनिकोले राजासित प्रजा डराउने बानी हामीकहाँ छैन । हाम्रो निम्ति राजा त पिता जस्तै हुन्छ भन्ने जवाफ दिए । यसरी अरनिकोले नेपालका राजा र प्रजाहरूसँग नजिकको सम्बन्ध भएको देखाए ।
Weather Update