Kath Khabar
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ? रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।
स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी
स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलो मार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ ।
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।
जाडो महिनामा बदाम खानुका फाइदाहरु
जाडो महिनामा बदाम खानुका फाइदाहरु बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।
यसरी भएको थियो ललितपुरको नामाकरण
यसरी भएको थियो ललितपुरको नामाकरण अर्को किम्वदन्ती अनुसार ललितारन्य भन्ने वन फाडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको पनि भनिन्छ ।
शान्ति मिसनका टोली फर्किंदै
शान्ति मिसनका टोली फर्किंदै
भगवान श्रीकृष्णको मृत्यु कसरी भएको थियो ?
भगवान श्रीकृष्णको मृत्यु कसरी भएको थियो ? भगवान कृष्णको जन्म ईसापूर्व ३११२ मा भएको पुराणमा विश्वास छ । श्रीकृष्णको जन्म मथुरामा भएको थियो तर उनको बाल्यकाल गोकुल, वृन्दावन, नन्दगाउँ, बरसाना र द्वारकामा बित्यो। महाभारत युद्धपछि भगवान कृष्णले द्वारकामा ३६ वर्ष शासन गरेको भनिन्छ ।
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउने चासोक तङ्नाम अर्थात् उधौली पूजा आज मनाउँदै
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउने चासोक तङ्नाम अर्थात् उधौली पूजा आज मनाउँदै लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
काठमाडौं-४ मा गगनलाई सहज, राजनलाई सकस
काठमाडौं-४ मा गगनलाई सहज, राजनलाई सकस थापाले राष्ट्रिय मुद्दामा लिँदै आएको स्ट्याण्डले उनको जितलाई अझ बल पुर्‍याएको छ । यस क्षेत्रमा थापासँग ०७४ कै प्रतिद्वन्द्वी चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा छन् । यससँगै यो क्षेत्रमा निर्वाचनको रौनक अन्य क्षेत्रको तुलनामा चर्चामा रहेको छ ।
Weather Update