Kath khabar
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ? चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ? स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ?
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ? मंगलबार दिउँसो अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा उक्त बलको सेन्सरले त्यसको जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डेटा सो सेन्सरले वास्तविक समयमा भीएआर टिमलाई पठाउँछ । जसले गर्दा भीआर टिमलाई अफसाइड अवस्थाको निर्णय प्रक्रियाको गुणस्तर र गति सुधार गर्छ ।
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको १ गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
Weather Update