Kath khabar
गायक, अभिनेता रविन तामाङको अन्तिम संस्कार असार २४ गते स्वयम्भूमा गरिने
गायक, अभिनेता रविन तामाङको अन्तिम संस्कार असार २४ गते स्वयम्भूमा गरिने गायक तामाङका शुभेच्छुकहरुलाई उनको अन्तिम संस्कार असार २४ गते आइतबार स्वयम्भूमा गरिने जानकारी ब्यान्डका गिटारिस्ट, अरेंजर हरि महर्जनले जानकारी गराउनु भएको छ।
२० युवा ‘मिष्टर नेपाल २०२३’ को अन्तिम प्रतिस्पर्धामा भिड्दै
२० युवा ‘मिष्टर नेपाल २०२३’ को अन्तिम प्रतिस्पर्धामा भिड्दै देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् ।
आफूमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रकाश सपुतको अनुरोध
आफूमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रकाश सपुतको अनुरोध गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा  बोतल प्रहार भएको थियो । सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन् ।
गायक प्रकाश सपुत माथि स्टेजमै बोतल प्रहार
गायक प्रकाश सपुत माथि स्टेजमै बोतल प्रहार याद नेपाली म्युजिक फेस्टिभल भाग २ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागि भएका हुन् । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए ।
धरानका मेयर हर्क साम्पाङले पनि रोके 'आदिपुरुष' को प्रदर्शन
धरानका मेयर हर्क साम्पाङले पनि रोके 'आदिपुरुष' को प्रदर्शन उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 'धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला ! जय देश,' उनले लेखेका छन्। 
पोखरा महानगरले पनि हिन्दी फिल्म प्रदर्शनमा लगायो रोक
पोखरा महानगरले पनि हिन्दी फिल्म प्रदर्शनमा लगायो रोक पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै ब्यान्डले समसामयिक रूपमा नेपालको परम्परागत र लोक संगीत प्रयोग गर्दछ, नेपालको सांगीतिक सम्पदा प्रेरणाको स्रोत हो भन्ने विश्वासका साथ यसको सांगीतिक ढाँचा कुनै पनि संगीत प्रेमी, पारखी तथा संगीतकर्मीको लागी प्रेरणाको श्रोत हुनसक्छ।
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल 
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल  वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको बताए ।
'शकुनी मामा' गूफी पेन्टलको निधन
'शकुनी मामा' गूफी पेन्टलको निधन गूफीले सन् १९७५ मा 'रफू चक्कर' बाट बलिउडमा डेब्यू गरेका थिए। तर उनी सन् १९८८ मा बिआर चोपडाको शो 'महाभारत' बाट चर्चामा आएका थिए।
टिना टर्नरको ८३ वर्षको उमेरमा निधन
टिना टर्नरको ८३ वर्षको उमेरमा निधन टेनेसीमा  कृषक परिवारमा जन्मेकी, उनले पहिलो पटक आफ्नो पतिको ब्यान्ड 'द किंग्स अफ रिदम'बाट ब्याक भोकलिस्टको रुपमा आफ्नो सांगीतिक यात्रा शुरु गरेकी थिईन। उनको जन्मको नाम 'अन्ना माई बुलक' बाट 'टीना टर्नर' उनको पति इकेले बिना जानकारी राखी दिएका थिए।
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई  ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ ललितपुरस्थित स्क्वायर होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा दुवैजनालाई दोसल्ला, ताम्रपत्र सहित ५०/५० हजार रूपैयाँ नगद सहित सम्मान गरिएको हो । 
Weather Update