सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन समझदारी तर संसद् विघटनमा भने अझै विवाद
                        शुक्रबार, भदौ २७, २०८२
                    
                
                        
                    
                        
                                शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
                            
                         सोमबार, वैशाख ४, २०८०
                        
                        
                            यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।
                    
                
                        
                    
                        
                                भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज 
                            
                         बुधबार, चैत १५, २०७९
                        
                        
                            पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो। विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्ट देखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।
                    
                
                        
                    
                        
                                वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार प्रतिवद्ध छ - प्रधानमन्त्री दाहाल
                            
                         बिहीबार, चैत ९, २०७९
                        
                        
                            सामुदायीक रेडियो प्रसारक संघ अकोराबको १७ औं साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफूले प्रधानमन्त्री भएदेखि नै प्रेस स्वतन्त्रताका पक्षमा प्रभावकारी काम थालेको जिकिर गरे ।
                    
                
                        
                    
                        
                                सन्दीप लामिछाने प्रकरण: उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च जाने उच्च सरकारी वकिलको तयारी
                            
                         बुधबार, माघ ४, २०७९
                        
                        
                            ‘सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने भन्ने लगभग टुंगो लागेको छ। हामी तयारी गरिरहेका छौं'। 
                    
                
                        
                    
                        
                                उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपूजा सम्पन्न
                            
                         सोमबार, कात्तिक १४, २०७९
                        
                        
                            मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।
                    
                
            साताको लोकप्रीय
        
    
