Kath Khabar
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको हो।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ? 'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
प्रमोद खरेलले ल्याएको अर्को बेजोड गीत ‘जसको दिलमा’ को भिडियो सार्वजनिक
प्रमोद खरेलले ल्याएको अर्को बेजोड गीत ‘जसको दिलमा’ को भिडियो सार्वजनिक सुनिल बिसीको शब्द तथा सङ्गीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ ।
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ?
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ? विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादमा बस्यौं भने अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’
 गायिका अन्जु पन्त  र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक
 गायिका अन्जु पन्त र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरिएको छ । सरोज अधिकारीको छायाँकन, विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ ।
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोटसम्म यात्रा गर्नुभएको हो ।
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।
जाडो महिनामा बदाम खानुका फाइदाहरु
जाडो महिनामा बदाम खानुका फाइदाहरु बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद शनिबार राति चोरी भएको छ ।
Weather Update