चार प्रतिशतले घट्यो मुलुकको निर्यात व्यापार
शुक्रबार, चैत २३, २०८०

मधेसको चुनौती बनेको बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता
शुक्रबार, चैत २३, २०८०
“उमेर यति नै भन्ने उल्लेख नभए पनि हाम्रो धर्मग्रन्थमा विवाहका लागि शारीरिक एवं मानसिक रुपमा यो सम्बन्ध बुझ्न सक्ने भएपछि नै गर्नपर्ने भनिन्छ” मियाँ भन्नुहुन्छ, “यो विषयमा मुलुकको कानुनले गरेको व्यवस्थाको पालनामा सबै धर्मज्ञहरुले जोड दिएका छन् ।” दहेजले नारी हत्या, भ्रुण हत्या र आर्थिक सङ्कटजस्ता घटना बढाएको वास्तविकता मियाँले...
आज देशभर आंशिक बदली, यि प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
शुक्रबार, चैत २३, २०८०

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा
बिहीबार, चैत २२, २०८०
मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्छ : उपसभामुख राना
बिहीबार, चैत २२, २०८०
“अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौँ”,

शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव फेला
बिहीबार, चैत २२, २०८०
मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो ।

गुरुङ समुदायमा अनिष्ट भगाउन कीट र ढुङ्गाको पूजा
बुधबार, चैत २१, २०८०
“गाउँमा कसैको पनि कुनै प्रकोप वा घटनाबाट मृत्यु नहोस् भन्ने कामना गरी सबै घरमा किट र दर्शन ढुङ्गा लगेर ट्वटे पूजा गर्ने चलन छ”, प्रतापले भन्नुभयो, “वर्षायाममा घरमा चट्याङ नपरोस् र बाढीपहिरो तथा अन्य सरुवा रोगहरु नलागोस् भनेर यसरी पूजा गर्दै आएका छौँ ।”
साताको लोकप्रीय