Kath Khabar
विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाइए कारबाही हुने
विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाइए कारबाही हुने महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ ।
ठमेलमा अब तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने
ठमेलमा अब तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ, ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”,
Weather Update