मसुरो थ्रेसिङ
आइतबार, चैत २५, २०८०

पर्यटन प्रवर्द्धन गर्नुपर्ने याममै निष्क्रिय छ बोर्ड
आइतबार, चैत २५, २०८०
“नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”,

डा ओम मूर्तिद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकम देशैभर छात्रवृत्तिलाई प्रदान
आइतबार, चैत २५, २०८०
‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।
साताको लोकप्रीय