Kath Khabar
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् ।
इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य
इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य “महिलालाई सधैँ पछि पार्ने चलन छ,” इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, “इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।”
अब एक घण्टाभित्र श्रम स्वीकृति हुन्छ : मन्त्री अर्याल
अब एक घण्टाभित्र श्रम स्वीकृति हुन्छ : मन्त्री अर्याल श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शङ्कास्पद लागेको अवस्थामाबाहेक काम सहज रुपमा नै भइरहेको जानकारी दिनुभयो । “काम नभएर रोकिएकाको पनि नियमित कामलाई अवरोध नहुने गरी हुनेछ”, उहाँले भन्नुभयो ।
Weather Update