Kath Khabar
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ ।
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।
Weather Update