काठमाडौंको सितापाइलामा एक महिला र दुई बालबालिका मृत अवस्थामा फेला
बुधबार, फागुन ९, २०८०
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह
बुधबार, फागुन ९, २०८०
विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
मंगलबार, फागुन ८, २०८०
रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो ।

देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना, मौसम बदली बिहीबारसम्म
मंगलबार, फागुन ८, २०८०

काठमाडौँमा प्रहरीको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते
आइतबार, फागुन ६, २०८०
उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । दुवैजनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताउनुभयो ।
फोहर उठाउने बहानामा घरमा चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ
शुक्रबार, फागुन ४, २०८०
त्यसअघि अभियुक्तहरूले काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ ।
साताको लोकप्रीय