Kath khabar
हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन
हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि भएको हो । 
आजदेखि हिमालयन एअरलाइन्सले नेपाल-ल्हासा सिधा हवाई उडान शुरु गर्दै
आजदेखि हिमालयन एअरलाइन्सले नेपाल-ल्हासा सिधा हवाई उडान शुरु गर्दै कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो ।
१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै
१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने २ चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
Weather Update