Kath khabar
आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल
आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् ।
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ । ७६ वर्षका डा.साखर गम ५ दिन देखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिसापाङ्मा हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति
ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । विभागले बोलपत्र मार्फत विश्वका धनाढ्य शिकारी बीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्र मार्फत एउटै नाउर शिकार खेल्न शिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने...
जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत
जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।
१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा
१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा मेक्सिकोका ५ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
अब काठमाडौंको मनोरम दृष्य काठमाडौंको कमलादीमा बनेको स्काइवाकबाट
अब काठमाडौंको मनोरम दृष्य काठमाडौंको कमलादीमा बनेको स्काइवाकबाट टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।
Weather Update