Kath khabar
प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट



            काठमाडौं, कात्तिक २४ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

Pro_Ktm_EU_ECN_MEETING-351668075988.jpg

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update