निर्वाचन २०७९
डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै
1669091574.jpg)
काठमाडौं, मंसिर ६ । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म ६८८० मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
देउवासँग चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले अहिलेसम्म ३६६६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार ढकालको दाँजोमा देउवाले पाएको मत झन्डै दोब्बर रहेको छ। त्यस्तै बिपी कांग्रेसका कर्णबहादुर मल्लले १९३२ मत ल्याएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय