Kath khabar
गुल्मी २ मा रामकुमारी झाक्रीलाई पराजित गर्दै एमालेका विष्ट विजयी

 

          गुल्मी, मंसिर ७ । गुल्मीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ ।

उहाँले सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो। विष्टले २८४७६ मत ल्याएर विजयी हुनुभएको हो । पराजित झाँक्रीले २६४४२ मत ल्याउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update