Kath khabar
दाङ २ मा शंकर पोखरेललाई हराउँदै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी


            दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. २ मा सत्तागठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी हुनुभएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९७ मत अन्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो ।

शर्माले २६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ भने एमाले महासचिव पोखरेलले २६ हजार ६८० मत प्राप्त गर्नुभएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update