Kath khabar
आगलागीमा परी ललितपुरको भैसेपाटीमा एक जनाको मृत्यु


                   काठमाडौं, माघ ७ । ललितपुरको ललितपुर महानगरपालिका-२५ भैसेपाटी फुलबारी मार्गस्थित टहरामा शनिबार बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको आगलागीमा परी घट्नास्थलमै मृत्यु भएको छ । आगलागीबाट टहरा पूर्ण रुपमा जलेर क्षति भएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update