Kath khabar
बारा-२ मा उपेन्द्र यादवको अग्रता

 

                   बारा, वैशाख ११ ।  बारा २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक रूझानमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत पाएका छन् ।

दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाडले १७० मत पाएका छन्, तेश्रो स्थानमा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । रास्वपाका रमेश खरेल चौथो स्थानमा छन्, उनले ८० मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update