Kath khabar
तनहुँ-१ मा २५ वडाको मतगणना सकिंदा ७ हजार मतान्तरले स्वर्णिम अगाडि
तनहुँ-१ मा २५ वडाको मतगणना सकिंदा ७ हजार मतान्तरले स्वर्णिम अगाडि ४२ मध्ये अब १७ वडाको मत गन्न बाँकी छ। अहिलेसम्म ३६,४४३ मतगणना सकिँदा स्वर्णिम वाग्लेले १८,४६१ मत पाएका छन्।
बारा-२ मा उपेन्द्र यादवको अग्रता
बारा-२ मा उपेन्द्र यादवको अग्रता दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाडले १७० मत पाएका छन्, तेश्रो स्थानमा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । रास्वपाका रमेश खरेल चौथो स्थानमा छन्, उनले ८० मत पाएका छन् ।
बारा-२ मा १२:३० देखि गणना थालिने
बारा-२ मा १२:३० देखि गणना थालिने बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो। त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 
तनहुँमा ५२ प्रतिशत मत खस्यो
तनहुँमा ५२ प्रतिशत मत खस्यो प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए। गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो।
मतदानस्थलमा जाने वातावरण रहेन : रवि लामिछाने
मतदानस्थलमा जाने वातावरण रहेन : रवि लामिछाने ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो । दलहरुले जनताको मतको सम्मान गर्ने हो । झडपमा विश्वास गदैन । यसलाई नजरअन्दाज गर्नेलाई इतिहासले मूल्याकंन गर्नेछ । ’
Weather Update