Kath khabar
ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ

 

                काठमाडौं, असार २४ ।  ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन्।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो। सिआइबीकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिइन्।

राउत २०७८ पुस २१ मा सचिव भएका थिए।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update