Kath khabar
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिद्वारा पारित
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिद्वारा पारित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
भुटानी शरणार्थी प्रकरणमा हिजो १५ लाख धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ
भुटानी शरणार्थी प्रकरणमा हिजो १५ लाख धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमवार आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौँ : कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी
पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौँ : कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी राजनीतिक शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाब किताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन मात्र लागेको एकपछि अर्को घटना क्रमले देखाएको छ।
अभिषेक बच्चन पनि राजनीतिमा, समाजबादी पार्टीवाट २०२४ को चुनावमा उठ्ने
अभिषेक बच्चन पनि राजनीतिमा, समाजबादी पार्टीवाट २०२४ को चुनावमा उठ्ने रिपोर्टका अनुसार अभिषेक सन् २०२४ मा हुने चुनावमा प्रयागराजबाट चुनाव लड्ने छन् । उनले बुबा अभिताभ बच्चन जस्तै प्रयागराजबाट चुनाव लड्नेछन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउद बीच भेटवार्ता, एमसिसी कार्यान्वयन बारे छलफल 
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउद बीच भेटवार्ता, एमसिसी कार्यान्वयन बारे छलफल  भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुक बीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 
‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’ : राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल
‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’ : राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल सरकारले स्वास्थ्य जोखिम कर बापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरूमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए ।
आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, २ मुलुक बीचको सम्बन्ध लगायत विषयमा कुराकानी गर्ने तयारी छ । 
सरकारी सुविधा धारीलाई इन्धनको कोटाको सट्टा नगद नै दिने
सरकारी सुविधा धारीलाई इन्धनको कोटाको सट्टा नगद नै दिने समितिले इन्धनको सट्टा नगदै दिने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए । सरकारले पदाधिकारी र कर्मचारीलाई इन्धनको मासिक कोटा तोके पनि यसको व्यापक दुरुपयोग हुँदै आएको छ । यसलाई नियन्त्रण गर्न सरकारले मापदण्डको तयारी गरेको हो । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्विट गर्दै दिए सीता दाहाललाई श्रद्धाञ्जली
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्विट गर्दै दिए सीता दाहाललाई श्रद्धाञ्जली ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’ उनले लेखेका छन्। 
'म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो' : प्रधानमन्त्री दाहाल
'म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो' : प्रधानमन्त्री दाहाल भावुक हुने बानीले आफूलाई पटक पटक अप्ठ्यारोमा पार्दै आएको उनले स्मरण गरे। “अबदेखि त बदल्छु भन्यो, बोल्न जाँदा आइहाल्छ। यो ६८ वर्षको उमेरमा बानी बदल्न फलामको च्यूरा हुँदो रहेछ,” दाहालले भने।
ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ
ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ राउत २०७८ पुस २१ मा सचिव भएका थिए।
ललिता निवास छानबिनको नाममा सरकार 'स्टन्ट' गर्दैछ, दोषी गठबन्धन भित्रै छन् : केपी ओली
ललिता निवास छानबिनको नाममा सरकार 'स्टन्ट' गर्दैछ, दोषी गठबन्धन भित्रै छन् : केपी ओली ‘यो नाटकमात्रै हो। आफूलाई हिरो देखाउन गरेको नाटक हो, 'स्टन्ट' हो। भ्रष्टचार विरोधी भनेर देखाउन गरिएको स्टन्ट मात्रै हो, छानबिन गर्दा यहाँ गठबन्धनकै मानिसहरू पर्ने हुन्। त्यसकारण गर्दैन,’ उनले भने।
Weather Update