Kath khabar
सांस्कृतिक नाटक 'बोधि-सत्त्व' प्रदर्शन हुँदै


                काठमाडौं, मंसिर १०। बज्र कला कुञ्जको प्रस्तुतीमा यहि मंसिर २० गतेदेखि सांस्कृतिक नाटक 'बोधि-सत्त्व' प्रदर्शन हुँदैछ ।

टेकुस्थित कौशी थिएटरमा प्रदर्शन हुने यो नाटक मंसिर २० देखि पौष ४ गतेसम्म सञ्चालन हुनेछ । नाटक हरेक साँझ ५ बजेदेखि सुरु हुनेछ भने शनिबार दिउँसो १ बजे पनि प्रदर्शन हुनेछ ।

ममा आर्ट्सको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोगमा हुने यो नाटकको अग्रिम बुकिङको लागि ९८४१२२५११६ र ९८४३०१२९२७ मा सम्पर्क गर्न सकिनेछ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update