Kath khabar
नेपाल संस्कृति संरक्षण समाजले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्दै

 

                      काठमाडौं, पुस २७ । “नेपाल संस्कृति संरक्षण समाज” अन्तर्गत "गुन्यु चोलि तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान" ले आज ३०२ओैं  पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार अगाडि पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी सदस्यहरू तथा पोशाक प्रेमी दिदि बहिनिहरूलाई नेपाल संस्कृति संरक्षण समाजले उपस्थितिका लागि अनुरोध गरेको छ । माल्यार्पण कार्यक्रम बिहान ११ बजे सिंहदरवार गेट अगाडी हुने संस्थाले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update