चाँगुनारायण-१ मा कांग्रेस प्यानल विजयी
                        
                        
                                                
                                                    
                                वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी
                            
                                            
                                                                    भक्तपुर, जेठ १। चाँगुनारायण नगरपालिकामा-१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ ।
वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिनुभयो ।
त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १६:५९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
