हेटौँडा उपमहानगरमा राप्रपाको अग्रता
                        
                        
                                                
                                            
                                                                    मकवानपुर, जेठ ३। हेटौँडा उपमहानगरपालिकामा राप्रपाले अग्रता बनाएको छ । पछिल्लो मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बहादुर सिंहले अग्रता बनाउनु भएको हो । उहाँले २२ हजार ८५० गणना हुँदा ८२६५ मत प्राप्त गर्नुभएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गर्नुभएको छ भने लामा सिंह भन्दा १९८ मतले पछाडि रहनु भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १०:४१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
