Kath Khabar
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।
बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ
बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ जात्राको अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्‍याएपछि यसवर्षको जात्रा सम्पन्न हुनेछ ।
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा  गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।
पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन
पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्‍याइयो ।
सिन्दुरले रङ्गियो मध्यपुर थिमि
सिन्दुरले रङ्गियो मध्यपुर थिमि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको २६ मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो ।
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ ८ रात र ९ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।
जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा सजन बाग श्रेष्ठ
जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा सजन बाग श्रेष्ठ “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिए, यस वर्ष जुर्‍यो, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौँला भनेर प्रतीक्षामा छु ।”
मक्कामा उमराहको समयमा भारी वर्षा
मक्कामा उमराहको समयमा भारी वर्षा भिडियोमा अरु धेरै भक्तहरु वर्षामा उभिएको देख्न सकिन्छ । उनीहरू काबाको अगाडि प्रार्थना गरिरहेका छन्।
हाँडीगाउँवासीले मनाए लाभा जात्रा
हाँडीगाउँवासीले मनाए लाभा जात्रा हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत लाभा जात्रा मनाइएको हो ।
भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदै
भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदै लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
Weather Update