मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
बिहीबार, चैत ३०, २०७९
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ
बुधबार, चैत २९, २०७९
८ रात र ९ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।
जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा सजन बाग श्रेष्ठ
मंगलबार, चैत २८, २०७९
“बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिए, यस वर्ष जुर्यो, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौँला भनेर प्रतीक्षामा छु ।”
मक्कामा उमराहको समयमा भारी वर्षा
सोमबार, चैत २७, २०७९
भिडियोमा अरु धेरै भक्तहरु वर्षामा उभिएको देख्न सकिन्छ । उनीहरू काबाको अगाडि प्रार्थना गरिरहेका छन्।
हाँडीगाउँवासीले मनाए लाभा जात्रा
सोमबार, चैत २७, २०७९
हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत लाभा जात्रा मनाइएको हो ।
भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदै
सोमबार, चैत २७, २०७९
लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा
आइतबार, चैत २६, २०७९
प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विस्का जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ ।
आज हनुमान जयन्ती, जान्नुहोस् किन जप गर्ने हनुमान चालिसा ?
बिहीबार, चैत २३, २०७९
मान्यता अनुसार हनुमान जयन्तीमा हनुमान चालिसाको पाठ गर्नाले सुख शान्ति प्राप्त हुन्छ । हनुमान चालिसाको पाठ गर्नाले व्यक्तिको आर्थिक चिन्ता हट्छ र मनोबल बढ्छ ।
बिस्का जात्राको तयारीः टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण हुँदै
बुधबार, चैत २२, २०७९
न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको छ।
बिस्काः जात्राको तयारी, यस वर्ष सुजन बागले जिब्रो छेड्ने
बुधबार, चैत २२, २०७९
सुजनले थाम्दै बाबुको बिँडो, यसपालि पहिलोपटक जिब्रो छेड्ने तयारीमा ।
माला जप गर्ने सहि तरिका के हो ? जप गर्दा केके कुरामा ध्यान दिने ?
आइतबार, चैत १९, २०७९
जप गर्नको लागि रुद्राक्षको माला जपका लागि उत्तम मानिन्छ। किनभने यसको प्रत्यक्ष सम्बन्ध रुद्र अर्थात् भगवान शिवसँग सम्बन्धित छ ।
आज श्रीरामनवमी, देशभरका राम मन्दिरमा पूजापाठ गरी मनाइँदै
बिहीबार, चैत १६, २०७९
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड
बुधबार, चैत १५, २०७९
पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।

