विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा
आइतबार, चैत २६, २०७९

आज हनुमान जयन्ती, जान्नुहोस् किन जप गर्ने हनुमान चालिसा ?
बिहीबार, चैत २३, २०७९
मान्यता अनुसार हनुमान जयन्तीमा हनुमान चालिसाको पाठ गर्नाले सुख शान्ति प्राप्त हुन्छ । हनुमान चालिसाको पाठ गर्नाले व्यक्तिको आर्थिक चिन्ता हट्छ र मनोबल बढ्छ ।

बिस्का जात्राको तयारीः टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण हुँदै
बुधबार, चैत २२, २०७९
न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको छ।

बिस्काः जात्राको तयारी, यस वर्ष सुजन बागले जिब्रो छेड्ने
बुधबार, चैत २२, २०७९
सुजनले थाम्दै बाबुको बिँडो, यसपालि पहिलोपटक जिब्रो छेड्ने तयारीमा ।
माला जप गर्ने सहि तरिका के हो ? जप गर्दा केके कुरामा ध्यान दिने ?
आइतबार, चैत १९, २०७९
जप गर्नको लागि रुद्राक्षको माला जपका लागि उत्तम मानिन्छ। किनभने यसको प्रत्यक्ष सम्बन्ध रुद्र अर्थात् भगवान शिवसँग सम्बन्धित छ ।

आज श्रीरामनवमी, देशभरका राम मन्दिरमा पूजापाठ गरी मनाइँदै
बिहीबार, चैत १६, २०७९
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड
बुधबार, चैत १५, २०७९
पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु
बुधबार, चैत १५, २०७९
वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ ।

आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै
बुधबार, चैत १५, २०७९
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै
मंगलबार, चैत १४, २०७९
जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने
सोमबार, चैत १३, २०७९
टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ।

वासन्ती छठ पर्वको निराहार व्रत सुरु
सोमबार, चैत १३, २०७९
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
साताको लोकप्रीय