Kathkhabar
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ। ’प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।
भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै 
भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै  नेपालभाषामा 'जा' भनेको भात र 'व्हला' भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।
रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल लगिदै
रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल लगिदै भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
गङ्गा दशहरा स्नानको महत्व, पाप नाश हुने धार्मिक विश्वास
गङ्गा दशहरा स्नानको महत्व, पाप नाश हुने धार्मिक विश्वास कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ...
जेठ ८ गते जुर्‍यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने
जेठ ८ गते जुर्‍यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने लगनखेलमा पुर्‍याएपछि रथ तान्ने साइत हेर्न थालेका ज्योतिषहरुले जेठ ८ गते दिउँसो ३ बजेर ४९ मिनेटको लागि समय जुराएका हुन् । 
Weather Update