चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
बुधबार, चैत २०, २०८१
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै
शुक्रबार, चैत १५, २०८१
यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।
-1742197036.jpg)
लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सम्बन्ध राख्ने मुन्धुम संरक्षणको आवश्यकता
सोमबार, चैत ४, २०८१
मुन्धुमको लिप्यान्तर र संरक्षण क्षेत्रमा योगदान दिनेहरूमा साधुसन्त स्वभावका लालसोर सेन्दाङ पनि एक हुनुहुन्थ्यो । मुन्धुम संरक्षणका लागिरहेको बेला राणाकालमा ताप्लेजुङबाट निर्वासित भई दार्जिलिङ र सिक्किमका विभिन्न गाउँहरूमा फिरन्ता भई मुन्धुमको प्रचार गरेको इतिहासमा पढ्न पाइन्छ ।

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
बिहीबार, फागुन २९, २०८१
“यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ”, उहाँले भन्नुभयो, “वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।”

विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु
बुधबार, फागुन २१, २०८१
महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा यही फागुन २० देखि २५ गतेसम्म शुरु गरिएको आध्यात्मिक कार्यक्रममा बुधबारदेखि चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको हो । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी विकास कोषका अध्यक्ष लाह्र्याक्याल...
साताको लोकप्रीय