Kath Khabar
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
आज साउने सङ्क्रान्ति तथा लुतो फाल्ने पर्व मनाईदै
आज साउने सङ्क्रान्ति तथा लुतो फाल्ने पर्व मनाईदै हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरू मध्ये साउने संक्रान्ति एउटा महत्वपूर्ण चाड पर्व हो । ज्योतिषशास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।
आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास व्रत पनि शुरु भएको छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
आज अक्षय तृतीया पर्व, जौँको सातु र सर्वत खाएर मनाइँदै
आज अक्षय तृतीया पर्व, जौँको सातु र सर्वत खाएर मनाइँदै धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव-पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
मातातीर्थमा भक्तजनको भिड
मातातीर्थमा भक्तजनको भिड
Weather Update