Kath Khabar
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको  निर्देशन
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो ।
पढ्दै कमाउँदै विद्यार्थी : विद्यालय परिसरमै च्याउ र तरकारी खेती
पढ्दै कमाउँदै विद्यार्थी : विद्यालय परिसरमै च्याउ र तरकारी खेती विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् ।
बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी
बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
कृषिको प्रयोगात्मक अध्ययन
कृषिको प्रयोगात्मक अध्ययन
ध्यान गर्दै विद्यार्थी
ध्यान गर्दै विद्यार्थी
Weather Update