त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
                        सोमबार, पुस २, २०८०
                    
                
                        
                                सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
                            
                         आइतबार, पुस १, २०८०
                        
                        
                            आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्श्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन् । बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ ।
                    
                
                        
                                वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन
                            
                         शुक्रबार, मंसिर १५, २०८०
                        
                        
                            
                    
                
                        
                    
                        
                                एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
                            
                         शुक्रबार, कात्तिक २४, २०८०
                        
                        
                            आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।
                    
                
                        
                    
                        
                                कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
                            
                         बिहीबार, कात्तिक २३, २०८०
                        
                        
                            परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
                    
                
                        
                    
                        
                                मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित
                            
                         बुधबार, कात्तिक २२, २०८०
                        
                        
                            प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
                    
                
                        
                    
                        
                                पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने
                            
                         सोमबार, असोज १५, २०८०
                        
                        
                            इन्टर्नसिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरूले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालेको हो । 
                    
                
                        
                    
                        
                                सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै
                            
                         शुक्रबार, असोज ५, २०८०
                        
                        
                            शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।
                    
                
            साताको लोकप्रीय
        
    
