शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द
बिहीबार, असोज ४, २०८०
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला २ वर्ष भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो ।
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता
बुधबार, साउन ३१, २०८०
ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।
सार्वजनिक भयो कक्षा १२ को नतिजा
मंगलबार, साउन ३०, २०८०
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
मंगलबार, साउन ३०, २०८०
नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बोर्डले मंगलबार दिउँसो साढे ३ बजे बोर्ड बैठक बोलाएको छ ।
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयले दियो ‘फेलोसिप’
आइतबार, साउन २१, २०८०
मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।
एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने !
बिहीबार, साउन १८, २०८०
विसं १९९० देखि शुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ ।
साताको लोकप्रीय

