Kath Khabar
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्श्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन् । बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ ।
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने
पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने इन्टर्नसिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरूले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालेको हो । 
सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै
सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। आज बिहिबार बिहान आन्दोलनरत शिक्षकसँग सरकारले गृह मन्त्रालयमा गरेको छलफल निष्कर्षविहिन भएको छ ।
Weather Update