तोके भन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालय कारबाहीमा
                        सोमबार, साउन १५, २०८०
                    
                
                        
                                काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार
                            
                         शुक्रबार, साउन १२, २०८०
                        
                        
                            महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।
                    
                
                        
                    
                        
                                पर्यटन पढेका विद्यार्थीको हातमा भारतीय इतिहासको प्रश्नपत्र : लापरबाही कि प्राविधिक त्रुटि ?
                            
                         बुधबार, साउन १०, २०८०
                        
                        
                            यो प्राविधिक समस्या मात्र हो, कसैले त्यसलाई बढाइचढाइ गर्यो।" जोशीले त्यसलाई प्राविधिक समस्या भनेर उम्किन खोजे पनि उक्त प्रश्नपत्रको एकातिर कुनामा 'इतिहास- ४१० ऐच्छिक-२' भनिएको छ। अनि त्यसको ठ्याक्कै तल 'पर्यटन विकासको परिचय' भनिएको छ।
                    
                
                        
                    
                        
                                काठमाडौं महागरपालिकाद्वारा काठमाडौंका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग
                            
                         आइतबार, साउन ७, २०८०
                        
                        
                            नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ।
                    
                
                        
                    
                        
                                कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने  विद्यार्थीहरुका लागि अनलाइन आवेदन खुल्यो
                            
                         बिहीबार, असार २८, २०८०
                        
                        
                            महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन महानगरले आव्हान गरेको छ ।
                    
                
                        
                                काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
                            
                         आइतबार, असार २४, २०८०
                        
                        
                            कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाको शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
                    
                
                        
                                एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
                            
                         शनिबार, असार २३, २०८०
                        
                        
                            परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ ।
                    
                
                        
                    
                        
                                छात्रवृत्ति निर्धारणका लागि कक्षा ११ मा विद्यार्थी भर्ना संख्या बुझाउन काठमाडौं महानगरको निर्देशन
                            
                         शुक्रबार, असार २२, २०८०
                        
                        
                            यसका लागि  महानगरपालिकाको वेब पेजमा रहेको गुगल फर्म भरेर पठाउन सकिने महानगरले जानकारी दिएको छ ।
                    
                
                        
                                एसइईको नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख
                            
                         बिहीबार, असार २१, २०८०
                        
                        
                            राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए ।
                    
                
                        
                                एसईई परीक्षाको नतिजा सार्वजनिक,  ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५
                            
                         बिहीबार, असार २१, २०८०
                        
                        
                            
                    
                
                        
                                एसईईको नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी
                            
                         बिहीबार, असार २१, २०८०
                        
                        
                            बैठक पश्चात् पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गर्ने तयारी भइरहेको उहाँले बताउनु भएको छ ।
                    
                
                        
                                एसईईको नतिजा आज बिहीबार सार्वजनिक हुने
                            
                         बिहीबार, असार २१, २०८०
                        
                        
                            त्यसअघि नतिजा सार्वजनिक गर्न आज अपराह्न बोर्डको बैठक बोलाइएको छ । कुनै समस्या नआए आज बिहीबार नै नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।
                    
                
            साताको लोकप्रीय
        
    
