यसवर्षको एसईई भोलिदेखि सुरु
बिहीबार, चैत १६, २०७९
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : गगन थापा
शुक्रबार, चैत १०, २०७९
काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताउनुभएको हो ।

युरोपियन युनियनद्वारा शिक्षा क्षेत्र कार्यक्रमका लागि साढे ६ अर्ब अनुदान दिने
मंगलबार, चैत ७, २०७९
सधैंभरि नेपालको शिक्षा क्षेत्रमा मात्रै लगानी गर्दै आएको ईयुले दिएको करिब ५० मिलियन युरो सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

नेपालमा पनि मनाइयो डिजिटल लर्निङ डे, प्रविधिमैत्री सिकाइमा सरोकारवालाहरूको जोड
शुक्रबार, फागुन १२, २०७९

बिहीबार 'डिजिटल लर्निङ डे २०२३' विशेष कार्यक्रम आयोजना हुँदै
मंगलबार, फागुन ९, २०७९
एक दर्जनबढि कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन् । तर अझैपनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ ।

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
सोमबार, फागुन ८, २०७९
शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो।

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
आइतबार, माघ २९, २०७९
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।

मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान
बिहीबार, माघ २६, २०७९
‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’

लोक सेवाले स्थगित गर्यो शाखा अधिकृतको परीक्षा
मंगलबार, माघ २४, २०७९
आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।
1675666213.jpg)
त्रिवि र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा अब निःशुल्क इन्टरनेट
सोमबार, माघ २३, २०७९
सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइने प्राधिकरणले जानकारी दिएको छ ।
1675412444.jpg)
पढेर जागिर होइन, उद्यमी बन्ने हो
शुक्रबार, माघ २०, २०७९
“मलाई पढेर जागिर खाने भन्दा पनि आफूले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ” उनले भनिन् ।

महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा
सोमबार, माघ १६, २०७९
हाल यस शिक्षालयमा ३ वर्षे डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालित छ भने यस शिक्षालयले नगरपालिकाका बिभिन्न वडाहरुबाट माग भई आएका नि:शुल्क छोटो अवधिको तालिमहरू सुरु गरेको छ ।

खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज
आइतबार, माघ १५, २०७९
कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए ।
साताको लोकप्रीय