कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात
बिहीबार, मंसिर २८, २०८०

'द क्लिफ' आन्तरिक राजश्व कार्यालय बाग्लुङद्वारा सम्मानित
आइतबार, मंसिर २४, २०८०
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत
बुधबार, मंसिर २०, २०८०
‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ ।

स्वदेशी, एनआरएनए र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत
सोमबार, मंसिर ११, २०८०

निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, १९ करोड बढीको गोलभेँडा मात्रै
सोमबार, मंसिर ११, २०८०
नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ ।

राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर
शुक्रबार, मंसिर १, २०८०
आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ ।

निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात
शुक्रबार, कात्तिक २४, २०८०
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव नौ प्रतिशत र नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो
बिहीबार, कात्तिक २३, २०८०
“मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो ।
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
बुधबार, कात्तिक १५, २०८०
राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् ।
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
बुधबार, कात्तिक १५, २०८०
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।
साताको लोकप्रीय