१ हल गोरु पाल्ने किसानलाई ५ हजार प्रोत्साहन भत्ता
बिहीबार, असार २१, २०८०
कालीकोटको रास्कोट नगरपालिकामा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य
सोमबार, असार १८, २०८०
‘आय आर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ,’ उनले भने, ‘ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ।’

गण्डक नहरमा भारतले पानी नछाड्दा बारा, पर्सा र रौतहटका किसानले धान रोप्न पाएनन्
आइतबार, असार १७, २०८०
गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनुपर्छ । अहिले भारतले जम्मा २ सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।

यस वर्ष २ करोड किलो कोदोको ६४ करोड रुपैयाँमा आयात
आइतबार, असार १७, २०८०
३ तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत ५ वर्ष देखि सञ्चालित छ ।कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइँदै
शुक्रबार, असार १५, २०८०
सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा नहुँदा तथा काम गर्ने युवा जनशक्ति विदेश जाने क्रम बढ्दा कृषिप्रधान मुलुक चामलमा परनिर्भर बन्दै गएको छ ।

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै
बुधबार, जेठ ३१, २०८०
नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।

खडेरीले खेतमै मकै सुकेपछि किसान चिन्तित
आइतबार, जेठ २८, २०८०
पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेकी छु। चाख्न समेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’

लोकल कुखुराको दाना घरमा कसरी बनाउने ?
शुक्रबार, जेठ २६, २०८०
कुखुराको दाना तयार पार्दा कुखुराको अवस्था अनुसार आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु उपलब्ध हुनेगरि अनुपात मिलाउनुपर्छ । यदि त्यसमा गडबड भयो भने त्यही कुखुराको दाना विषादी बन्न सक्छ ।

मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने
शुक्रबार, जेठ २६, २०८०
“स्थानीयस्तरबाट आएको जानकारी अनुसार मुर्रा भैँसीको मूल्य रु. २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले १ बेतमा १ हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा ३ गुणाले बढाउन सकिन्छ ।”

बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान
बुधबार, जेठ २४, २०८०
बजारमा प्रति केजी ५ रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ ।
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान
मंगलबार, जेठ २३, २०८०
गाउँपालिकाबाट अनुदान पाए पछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
आज २३ औँ विश्व दूध दिवस, कृषिप्रधान देश नेपाल दूधमा अझै परनिर्भर
बिहीबार, जेठ १८, २०८०
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ लगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।
साताको लोकप्रीय