१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा
बुधबार, भदौ १३, २०८०
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट
मंगलबार, भदौ ५, २०८०
स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरै देखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धान खेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ।

अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने २ सहकारी कारबाहीमा
मंगलबार, साउन २३, २०८०
अमरसिंह कृषि सहकारीले २१ रुपैयाँ प्रतिकेजीको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । उपभोक्ता सहकारीले अनुदानमा लगेको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको पाइएको महानगर उपप्रमुख गुरुङले जानकारी दिइन् ।

शैलुङ्गमा 'लम्पी स्किन' का कारण ४२ चौरी मरे
मंगलबार, साउन २३, २०८०
रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् ।

नेपालमै उत्पादन भएका कागतीले बजार नपाए पछि
आइतबार, साउन २१, २०८०
यो वर्ष ७ सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको २ वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष ७ सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको...

अलैँचीको भाउ ६ वर्षयताकै उच्च भएपछि किसान हर्षित
बिहीबार, साउन १८, २०८०
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।

सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी
मंगलबार, साउन १६, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । ती मध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका ५ महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् ।

ताप्लेजुङमा लम्पी स्किन संक्रमणले २ सयभन्दा बढी चौपाया मरे
आइतबार, साउन १४, २०८०
लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाईगोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्न समेत समस्या भएको किसानहरूको भनाइ छ ।
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम
बिहीबार, साउन ११, २०८०
यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब ३ रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।

असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात
बुधबार, साउन १०, २०८०
यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गतजेठ मसान्तसम्ममा नेपालले ३९ हजार मेट्रिक टन गोलभेँडा भारतबाट आयात गरेको थियो।
तिलोत्तमामा धान खेतमा हाँस र माछा पालन शुरू
शुक्रबार, साउन ५, २०८०
नगरप्रमुख खांणले सरकार र समुदायको साझेदारीमा धान खेतमा हाँस र माछा पालन सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको बताए ।

गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालनबाट मनग्य आम्दानी
मंगलबार, साउन २, २०८०
अरिङ्गालको बच्चा अर्थात् लार्भा १ मानाको १५ सय देखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने थापा मगरको भनाइ छ । ‘एउटा गोलाबाट २ पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उहाँले भन्नुभयो ।

नेपालबाट प्रशोधित घाँस पहिलो पटक चिन पठाईयो
आइतबार, असार ३१, २०८०
नेपाल सरकार र चीनको सिगात्से सहरबिच सन् २०२२ मा भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीन लगेको हो ।
साताको लोकप्रीय