Kath khabar
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण वैज्ञानिकहरुका अनुसार यस पटकको सूर्यग्रहण आधा शताब्दीकै सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । किनभने चन्द्रग्रहणको एक दिन अघि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ। अप्रिल ८ मा चन्द्रमा र पृथ्वीबीचको दूरी ३ लाख ६० हजार किलोमिटर हुनेछ, जुन पृथ्वीबाट चन्द्रमाको औसत दूरी ३ लाख ८४ हजार किलोमिटरभन्दा निकै कम हो ।
ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता यति धेरै थियो कि यसले जापानका दक्षिणी टापुहरूलाई हल्लाएको थियो । भूकम्पपछि ताइवानमा ठूलो विनाश देखिएको छ र धेरै भवनहरू ध्वस्त भएका छन् भने धेरैमा ठूलो क्षति पुगेको छ ।
Weather Update